समाचार Archives | Page 321 of 407 | Khabarhub Khabarhub

शनिबार एकैदिन नेपालमा ६८ जना कोरोना संक्रमित थपिए

काठमाडौं- शनिबार एकैदिन थप ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ३६ जना कोरोना संक्रमित थपिएको बताए । यस्तै बिहान ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा शनिबार मात्रै ६८ जना थपिएसँगै नेपालमा…