समाचार Archives | Page 324 of 407 | Khabarhub Khabarhub

बाँकेमा ४७ सहित ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ३५७ पुग्यो

काठमाडौं- बाँकेमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेसँगै मोरङ, गुल्मी, रौतहट, दाङमा थपिएका संक्रमितसँगै आज थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमित संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ५३ जनामा नयाँ संक्रमण…