समाचार Archives | Page 326 of 417 | Khabarhub Khabarhub

लक्षण नदेखिएका व्यक्तिको कोरोना परीक्षण नगर्ने योजना बन्दै

काठमाडौं– नेपालमा कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएकाहरुको कोरोना परीक्षण नै नगर्ने नीति बनाउन लागेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले लक्षण नदेखिएकाहरुको कोरोना परीक्षण नगर्ने विषयमा स्वास्थ्य मन्त्रालयमा छलफल भएको जानकारी दिएका हुन् । ‘अहिले लक्षणविहीनहरुको टेष्ट गर्नुभन्दा लक्षण देखिएकाहरुलाई परीक्षण गरेर उपचारको दायरामा ल्याउनुपर्ने देखिन्छ,’…