समाचार Archives | Page 327 of 407 | Khabarhub Khabarhub

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिका पनि कोरोना संक्रमित

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकामा पनि कोरोना भाइरस संक्रमण देखिएको छ । यो विषयमा अस्पतालले औपचारिक जानकारी दिएको छैन । उनी कपिलवस्तुबाट ६ दिन अगाडि उपचार गर्न काठमाडौं आएकी थिइन् । त्रिवि शिक्षण अस्‍पताल स्रोतका अनुसार उपचाररत ती बालिका अस्पतालको न्यूरो वार्डमा उपचाररत छिन् । उनमा कोरोना भाइरस पुष्टि भएपछि टिचिङ…