Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला प्रदेश-१ सरकारले अल नेपाल हाेमियाेप्याथी एशाेसिएशनकाे सहयाेगमा आर्सेनिकम एल्बम ३० सी नामक औषधि वितरण शुरू गर्ने भएको छ । नेपाली हाेमियाेप्याथिक चिकित्सकहरूले यो औषधिले प्रतिराेधक क्षमता बृद्वि गर्ने बताएसँगै औषधिको वितरण थालिएको हो । याे औषधि सेवन गर्दा काेभिड १९ बाट बच्न सकिने दावी डा.सराेजप्रसाद बिशालले गरेका छन्…