Live on
Your Voice, Your Power
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ । कोरोनाको संक्रमण बढेसंगै ४ हजार ६ सय ३३ जना मानिसको ज्यान गइसकेको छ । एक लाख २६ हजार बढी संक्रमित छन् । तर अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लगाउन सकिएको छैन । तर वैज्ञानिकद्धारा कोरोना संक्रमणमा एक सफलता भने प्राप्त गरेका छन् । कोरोना भाइरस…