Live on
Your Voice, Your Power
काठमाडौं–नेपाल मेडिकल काउन्सिलले एमबीबीएस तथा बीडीएसको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण महामारीका रुपमा विश्वभर फैलिरहेको र नेपाल पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकाले काउन्सिलले आगामी शनिबार हुने लाइसेन्स परीक्षा स्थगित गरेको हो । काउन्सिलका अध्यक्ष अध्यक्ष प्राडा भगवान कोइरालले देशभर कोरोना भाइरसको त्रास परीक्षाका कारण भिडभाड…