समाचार Archives | Page 347 of 409 | Khabarhub Khabarhub

भारतबाट स्वदेश फर्किएका पूर्वराजा शाह दम्पत्तिको विमानस्थलमा स्क्रिनिङ

काठमाडौं- दुई साता लामो भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको त्रिभुवन विमानस्थलमा कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको छ । उनको शरीरको तापक्रम सामान्य रहेकाले स्वास्थ्य परीक्षणमा पास भएपछि उनी आफ्नो गन्तव्य लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिए । सामान्यता पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश तथा विदेशमा जाँदा आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय…