Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं युनिभर्सीटी स्कूल अफ मेडिसिन (केयू) अन्तर्गतका मेडिकल कलेजका इन्टर्न डाक्टरको मासिक भत्ता बढाइएको छ । केयूले आफ्नो मातहतमा रहेका मेडिकल कलेजका इन्टर्न डाक्टरको भत्ता ३ हजार बढाएको हो । केयू अन्तर्गतका मेडिकल कलेजका एमबीबीएस र बीडीएस्का इन्टर्न डाक्टरहरुले अब मासिक १३ हजार भत्ता पाउने भएका छन् । यस्तै नाइट ड्युटी गर्ने चिकित्सकलाई १५…