समाचार Archives | Page 368 of 407 | Khabarhub Khabarhub

देउसी खेलेको पैसाबाट मुटु अस्पताल बनाइने

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माण हुने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबासले दिपावलीको अवसरमा देउसी भैलो खेलेर सङ्कलन गरेको करीब ५ करोड र १० करोड रुपैयाँ शेयर सदस्यबाट उठाएर सो अस्पताल बनाउन लागिएको हो । तिनाउ नदी पश्चिम क्षेत्रमा मुटु अस्पतालकोे आवश्यकता महशुस भएपछि त्यसको तयारी गरिएको क्लबका…