समाचार Archives | Page 370 of 407 | Khabarhub Khabarhub

न्याम्सको रोकिएको प्रवेश परीक्षा शनिबार हुने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को स्थगित भएको स्नातकोत्तरको प्रवेश परीक्षा आउँदो शनिबार हुने भएको छ । न्याम्सले सूचना जारी गर्दै कात्तिक २ गते स्थगित भएको परीक्षा एमडी,एमएस र एमडीएसको परीक्षा आगामि कात्तिक ९ गते शनिबार गर्ने जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्राचार तथा न्याम्सको निर्णय अनुसार यसअघिको परिक्षा स्थगित भएको थियो…