Live on
Your Voice, Your Power
काठमाडौं– गत जेठ १५ गतेको बजेट भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले देशभरका सबै सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई सेनिटरी प्याड निःशुल्क उपलब्ध गराउने घोषण गरे । चालु आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा उल्लेख भएको सो कार्यक्रम कार्यान्वयनका लागि भदौं २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा सचिवस्तरको बैठक बस्यो । बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…