Live on
Your Voice, Your Power
काठमाडौं– त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन सस्थान अन्तर्गतका विभिन्न क्याम्पसमा माइक्रोबायोलोजी अध्ययन गरेका विद्यार्थीहरुको समस्याका बिषय संसदमा उठेको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद नविना लामाले ६ वर्षअघिदेखि आन्दोलनरत विद्यार्थीको समस्या समाधानका लागि पहल सरकारसँग माग गरिन् । ‘माइक्रोबायोलोजीका विद्यार्थीहरु आन्दोलनरत छन्, ६ वर्षअघिदेखी ती विद्यार्थीको मागलाई सरकारले सम्बोधन गरेको देखिँदैन,’ सांसद…