Live on
Your Voice, Your Power
डोल्पा– चार दिन देखि हवाईजहाज नआएपछि डोल्पाका स्थानीय पीडित बनेका छन् । विमान न आएपछि बिरामी विमानस्थालमा अलपत्र परेका छन् । डोल्पाको जुफालस्थित विमानस्थलमा चार दिन देखि हवाईजहाज नआएपछि उपचारका लागि जान लागेका विरामी विमानस्थलमा अलपत्र परेका छन् ।