समाचार Archives | Page 395 of 414 | Khabarhub Khabarhub

जब बाकस भरी औषधि बोकेर बाढी प्रभावित बस्तीमा पुगे डा. गोबिन्द केसी

काठमाडौं– देशका विभिन्न विकट स्थानमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएका डाक्टर गोविन्द केसी यतिबेला तराईका बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । असार २८ गते आएको बाढीबाट प्रभावित बनेकाहरुको उपचारका लागि डा. केसी बाकसभरी औषधि बोकेर रौतहट पुगेका हुन् । उनले रौतहटको इशनाथ नगरपालिकाको बन्जरहाबाट बाढी पीडितहरुको स्वास्थ्य परिक्षण आरम्भ गरेका छन् । बाढीको डुवानमा…