समाचार Archives | Page 399 of 408 | Khabarhub Khabarhub

बीमा गरेका बिरामीलाई विशेष सुविधा, छुट्टै ओपीडीमा उपचार सेवा पाइने

चितवन– भरतपुर अस्पतालले स्वास्थ्य बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग (ओपीडी) सेवा दिन शुरु गरेको छ । बीमाका बिरामीको चाप बढेपछि अस्पतालले नयाँ विभाग शुरु गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पताल आउने बिरामीमध्ये झण्डै आधा बीमाका भएपछि सहज सुविधा दिने उद्देश्यले नयाँ विभाग शुरु गरिएको हो ।…