समाचार Archives | Page 403 of 414 | Khabarhub Khabarhub

सबै नेपाली नागरिकको स्वास्थ्य बीमादेखि वीर अस्पताल सम्मलाई बजेट विनियोजन

काठमाडौं–सबै नेपाली नागरिकको स्वास्थ्य बीमा हुने भएको छ । यसका लागि सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष ०७६ /७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले बाल स्वास्थ्यको सुधारका लागि सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरेका जानकारी दिए । सबै स्थानीय तहमा न्यूनतम एक चिकित्सक उपलब्ध गराउने भएको छ ।…