समाचार Archives | Page 5 of 416 | Khabarhub Khabarhub

एक हप्ताभित्र वार्षिक कार्ययोजना बुझाउन मातहतका अस्पताल र निकायलाई मन्त्रालयको परिपत्र

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै संघीय अस्पतालहरू र स्वास्थ्य संस्थाहरूलाई एक हप्ताभित्र व्यावसायिक योजना पेश गर्न निर्देशन दिँदै परिपत्र गरेको छ ।  मन्त्रालयले मातहतका अस्पताल, स्वास्थ्य संस्था तथा विभागहरूको संस्थागत कार्यक्षमता अभिवृद्धि गर्ने, योजनाबद्ध रूपमा कार्यहरू अघि बढाउने र समयमै बजेट कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले यो परिपत्र जारी गरेको हो ।  मातहतका कार्यालयबाट…