समाचार Archives | Page 9 of 414 | Khabarhub Khabarhub

भुक्तानी नपाएपछि भरतपुर अस्पतालले बन्द गर्यो बीमामा तोकिएका २४ परीक्षण

चितवन- साउनयता स्वास्थ्य बीमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि भरतपुर अस्पतालले बीमामा तोकिएका २४ प्रकारका परीक्षण बन्द गरेको छ ।  परीक्षणका लागि आवश्यक रिएजेन्ट (केमिकल) खरिद गर्न कठिन भएसँगै सेवा बन्द गरेको अस्पतालले जनाएको छ ।  बीमा बोर्डबाट पाउनुपर्ने ५० करोड भुक्तानी नभएपछि ती सेवा परीक्षण बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।…