अन्य « Khabarhub

नेकपाका दाङका सचिवालय सदस्य श्रेष्ठ पक्राउ

काठमाडौं–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारमाथि अभद्र व्यवहार गरेको अरोपमा विवेक श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई सोमबार प्रहरीले कैलालीबाट पक्राउ गरेको हो । श्रेष्ठले गत भदौं ११ गते प्रतिष्ठानका रजिष्ट्रार राम प्रसाद प्याकुरेललाई कार्यकक्षमै गएर हातपात गरेका थिए । प्रतिष्ठानका रजिष्ट्रार प्याकुरेललाई हातपात गरेको सीसीटीभी फुटेजको आधारमा प्रतिष्ठानले किटानी जायरी दिएको थियो । श्रेष्ठ नेपाल…