औषधी/उपचार « Khabarhub

बच्चाको योजना अगाडि दम्पत्तीको स्वास्थ्य जाँच अनिवार्य

गर्भ बसेपछि नौ महिनाको कठिन यात्रामा गर्भवतीले अनेकौ समस्या र पीडा भोग्नु परिरहेको हुन्छ। गर्भवस्थामा आउने विभिन्न जटिलतामध्ये थाइराइड, मधुमेह, उच्च रक्तचाप, रगत बग्ने, पेट दुख्नु मुख्य समस्या हुन्। यस्ता समस्याले गर्भवस्थामा जटिलता निम्त्याउने जोखिम हुन्छ। त्यसैले गर्भधारण गर्नुअगाडि नै आमा र बाबुको स्वस्थ्य जाँच गर्नु राम्रो हुने चिकित्सकको सुझाव छ। गर्भावस्थामा के कस्ता जटिलता…