औषधी/उपचार Archives | Page 13 of 73 | Khabarhub Khabarhub

सेतो पानी बग्ने समस्या र यसको उपचार

पछिल्लो समय नेपालमा महिलामा प्रजनन स्वास्थ्यमा धेरै समस्या देखिएका छन्। विशेष १० देखि १८ वर्षको उमेरका महिलामा धेरै समस्या आउन सक्ने चिकित्सक बताउँछन्। महिनावारीको गडबढी हुने समस्यादेखि लिएर सेतो पानी बग्ने लगायतका समस्या देखा पर्छन्। यीमध्ये कतिपय रोग रोकथाम गर्न सकिने छन् भने कतिपय रोग समयमा पत्ता नलागे महिलाको ज्यानसमेत जानसक्छ। त्यसैले महिलाको प्रजननमा के…