औषधी/उपचार Archives | Page 23 of 74 | Khabarhub Khabarhub

बाँझोपनको ठूलो उपचार समयमै विवाह

पछिल्लो १० देखि १५ वर्ष यताको तथ्यांकलाई हेर्दा बाँझोपन साढे दुई गुणाले बढेको छ। अस्पतालमा हरेक दिन बाँझोपनाका बिरामीहरू बढेका छन्। करिब २० देखि २५ वर्षअघि महिलाको जीवन यापन बेग्लै थियो। त्यो समयमा महिलाले समयमा विवाह गर्ने र बच्चा जन्माउने गर्दथे। त्यो समयमा खासै बाँझोपनाको समस्या देखिएको थिएन। तर पछिल्लो समय महिला आफ्नो पढाई र…