औषधी/उपचार « Khabarhub

दृष्टिदोषको लक्षण, समस्या र बच्ने उपाय

काठमाडौं - पछिल्लो समय धरै बालबालिकामा दृष्टिदोषको समस्या देखापर्न थालेको छ। कतिपय बालबालिकाको जन्मिएको एक वर्षमै दृष्टिदोषको समस्या देखिन थालेको चिकित्सक बताउँछन्। जसका कारण सानै उमेरदेखि बालबालिका चस्मा लगाउन बाध्य छन्। काठमाडौं उपत्यकासहित मुख्यमुख्य सहर अव्यवस्थित हुँदा फोहोरमैला बढ्दा आँखामा प्रत्यक्ष रूपमा सङ्क्रमण बढ्ने गर्छ। आँखामा सङ्क्रमण हुँदा समयमै ख्याल गरिएन भने आँखाको दृष्टि नै…