Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले केही जिल्लाहरूमा स्वास्थ्य प्रणालीले नै थेक्न नसक्ने गरी कोरोना संक्रमण फैलिरहेकाले अस्पतालका बेड उपलब्ध गराउन नसकिने अवस्था आएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज एक अपिल जारी गर्दै संक्रमण तीव्र रुपमा बढ्दै गएकाले अस्पतालमा राखेर हेरचाह गर्न बेड उपलब्ध गराउन नसकिने भई सकेको जनाएका हुन् । मन्त्रालयले…