Live on
Your Voice, Your Power
वीरगञ्ज — पर्साको वीरगञ्जमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षकी एक बृद्धा, वीरगञ्ज –१२ का वर्ष ४३ का एक पुरुष र वीरगञ्ज –२२ मनियारीका ३७ वर्षका पुरुष छन् । नारायणी अस्पताल प्रशासनका अनुसार मनियारीका ३७ वर्षीय पुरुषलाई शुक्रबार राति पौने १२ थप उपचारका लागि काठमाडौं…