औषधी/उपचार « Khabarhub

आयुर्वेदिक औषधीले कोरोना संक्रमित निको हुने अध्यक्ष रोकायाको दाबी 

काठमाडौं– जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरसविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नुपर्ने बताएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले आयुर्वेद औषधिमा विशेष ध्यान दिन सके कोरोना भाइरसको महामारीविरुद्ध जित हासिल गर्न सकिने बताए। आयुर्वेदिक औषधिले कोरोना संक्रमित निको हुने दाबी गरे । ‘सरकारले…