औषधी/उपचार Archives | Page 53 of 74 | Khabarhub Khabarhub

विश्वमै पहिलोपटक रूसमा तयार भएको कोरोनाविरूद्धको खोपको माग उच्च

एजेन्सी – कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनापछि विश्वमै पहिलो पटक रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च भएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोनाविरुद्ध संसारको पहिलो खोप ‘स्पुतनिक भी’ सफल परीक्षण भएर मान्यता दिइएको उल्लेख गरेलगत्तै विश्वका विभिन्न २० मुलुकहरुले भ्याक्सिनको माग गरेका हुन् । भ्याक्सिन माग गर्ने मुलुकहरुमा ल्याटिन अमेरिकी,…