औषधी/उपचार « Khabarhub

मिर्गौला रोगीको हेमोडायलाइसिस सेवाका लागि नेपाली सेना र काठमाडौं महानगरबीच सम्झौता

काठमाडौं– रोगहरुको उपचार सेवा र नागरिकको नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौं महानगरपालिकाले नेपाली सेनासँग सहकार्य थालनी गरेको छ । सेनाले सञ्चालन गरेको बीरेन्द्र अस्पताल छाउनीबाट महानगरबासी जेष्ठ नागरिकका लागि ओ.पि.डि. सेवा, आपतकालीन स्वास्थ्य सेवा, मिर्गौलाका बिरामीहरुका लागि हेमोडाईलासिस सेवा सञ्चालन जस्ता स्वास्थ्य सेवा प्रदान गर्न भएको सम्झौतामा महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र नेपाली सेनाका महारथी…