Live on
Your Voice, Your Power
काठमाडौं– उपचार गर्ने आर्थिक स्रोत नहुँदा साढे दुई वर्षदेखि क्यान्सर रोगबाट पीठित रहेकी मोरङकी मन्दिरा गुरुङको उपचार हुने भएको छ । साढे दुईवर्ष अघि स्तन क्यान्सर भएपनि रकम अभावमा उपचार नगराइ बसेकी गुरुङलाई उपचारको लागि काठमाडौं ल्याइएको थियो । गुरुङलाई ललितपुरको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको छ । गुरुङको आज (सोमबार) क्यान्सर…