औषधी/उपचार « Khabarhub

साढे दुई वर्ष क्यान्सर रोगबाट पीडित मन्दिराको उपचार हुँदै, अस्पतालले निशुल्क उपचार गर्ने

काठमाडौं– उपचार गर्ने आर्थिक स्रोत नहुँदा साढे दुई वर्षदेखि क्यान्सर रोगबाट पीठित  रहेकी मोरङकी मन्दिरा गुरुङको उपचार हुने भएको छ । साढे दुईवर्ष अघि स्तन क्यान्सर भएपनि रकम अभावमा उपचार नगराइ बसेकी गुरुङलाई उपचारको लागि काठमाडौं ल्याइएको थियो । गुरुङलाई ललितपुरको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको छ । गुरुङको आज (सोमबार) क्यान्सर…