टिप्स Archives | Page 17 of 85 | Khabarhub Khabarhub

यस्तो छ चायापोतो भएको अनुहारमा मेकअप गर्ने सही तरिका 

अव्यवस्थित जीवनशैली, खानपान र वातावरणबाट छालामा पर्न सक्ने असरबाट जोगाउन मेकअपको आवश्यकता पर्दछ । खास गरी चाउरीपना, दाग वा अन्य समस्याबाट बच्न र व्यक्तित्वमा निखार ल्याउन सौन्दर्य प्रसाधनको प्रयोग गरिन्छ । तर चायापोतो वा अन्य समस्या भएको छालामा मेकअप गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । सामान्य मेकअपबाट पनि चायापोतो हटाएर सुन्दर देखिन सकिन्छ । छालालाई…