Live on
Your Voice, Your Power
१.यदि कान दुखेको छ वा काना घाउ आएको छ भने निमको पातलाई पानीमा उमालेर त्यसको वाफ लिनाले आराम मिल्दछ । २. लसुन, अदुवा र मुलाको रसलाई हल्का तताई २/२ थोपाका दरले कानमा हाल्नाले कान पाक्ने समस्या निको हुन्छ । ३. पुदिना र तुलसीको रस २÷२ थोपाका दरले कानमा हाल्नाले कानका कीराहरु मर्दछन् । ४. तुलसीको…