टिप्स Archives | Page 30 of 86 | Khabarhub Khabarhub

जुका र चुर्नाबाट बच्न खानुहोस् यी ६ कुरा

हाम्रा शरीरभित्र विभिन्न परजीविहरू हुन्छन् । ती परजीविहरूले हाम्रो शरीरको पोषणहरू सोसेर खाइदिइरहेको हुन्छ। मानव शरीरका लागि हानिकारक तर हाम्रो शरीरभित्रै डेरा जमाएर बसेका त्यस्ता परजीविहरूलाई मार्नका लागि प्राकृतिक रुपमा नै केही खानेकुराहरू पनि पाइन्छन् । आउनोस्, त्यस्ता स्वस्थकर, मानावोपयोगी खानेकुराहरूबारे जानीराखौँ। बेसारः बेसारलाई चमत्कारी खानकुरा मानिन्छ । बेसारले शरीरभित्र रहेका जुकाहरू लगायत अन्य विभिन्न…