Live on
Your Voice, Your Power
काठमाडौँ- आधुनिक जीवनशैलीले मानिसहरू चाहेर पनि सूर्यको प्रकासबाट बञ्चित भइरहेका छन् । यसैकारण पछिल्लो समय भिटामिन डी को अभावले हड्डी दुख्नेजस्ता समस्याका विरामीहरू बढ्दै छन् । यसअतिरिक्त पेशा र व्यवसायको प्रकृति अनुसार गरिने कामले पनि हड्डी दुख्छ । कतिपयलाई बुढ्यौलीले च्याप्दै गएपछि पनि हड्डी दुख्छ । यो अवस्गामा घरबाटै पनि केही उपचार गर्न सकिन्छ ।…