Live on
Your Voice, Your Power
आजकल धेरै मानिसमा रक्तचाप सम्बन्धी रोगहरु देखा पर्दछ । तर कतिपयले भने रक्तचापको समस्यालाई गम्भिरतापूर्वक लिदैनन् । झन् लो ब्लड प्रेसरलाई त मानिसले हाइ ब्लड प्रेसर जस्तो गम्भिर मान्दैनन् । तर लो ब्लड प्रेसरको समयमा उपचार भएन भने गम्भिर समस्या आउन सक्छ । के हो लो ब्लड प्रेसर ? सामन्यतया रक्तचाप १२०–८० हुनुपर्छ । तर,…