Live on
Your Voice, Your Power
अहिले धेरै मानिसमा कब्जियतको समस्या देखिने गरेको छ । कब्जियत हुनुले पेटमा गम्भीर समस्या भएको हुनसक्ने संकेत गर्दछ । यो रोग सबै उमेरका मानिसमा देखिने गरेको छ । विशेषत कब्जियतबाट वृद्ध उमेरका मानिस बढी पीडित हुने गर्दछन् । यस्तोमा कब्जियत निको पार्न घरेलु उपचार पनि प्रभावकारी हुने गर्दछ । यसका लागी निम्नकुरा पालना गर्नुपर्दछ ।…