Live on
Your Voice, Your Power
एसेन्जी - गलत सूचनाहरु भाइरल बनाउँन थालिएपछि फेसबुकले नयाँ नियम ल्याउने तयारी गरेको छ । नयाँ नियमअनुसार अब फेसबुक मेसेन्जरबाट एउटै मेसेज पाँच पटक भन्दा धेरै सेयर गर्न वा फरवार्ड गर्न नपाइने भएको छ । मेसेन्जरमार्फत झुठा सन्देशहरू फैलन नदिनका लागि यस्तो फिचर ल्याउन लागिएको जनाईएको छ। यो फिचर हालका लागि सुचारु नगरिए पनि निकट…