Live on
Your Voice, Your Power
धेरैले डकारलाई सभ्य मानदैनन् । शहर बजारमा हुनेहरु डकारलाई अशोभनिय मान्दछन् । तर खाना खाए पश्चात आउने डकार एक सामान्य जैविक क्रिया हो । यो पाचनप्रणलीसंग सम्बन्धित हुने गर्दछ । तर एकदुई पटक डकार आउनु सामान्य भएपनि बारम्बार डकार आएमा यो असामान्य हुने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार विना कुनै कारण बारम्बार डकार आउनुमा पाचनभन्दा…