टिप्स Archives | Page 59 of 85 | Khabarhub Khabarhub

डा. कुँवर भन्छन्- बिहान खाली पेटमा मनतातो पानी पिउनु अमृत समान

काठमाडौं– जाडो मौसम होस् या गर्मी मौसम नै किन नहोस् मानव शरीरका लागि पानी पहिलो प्राथमिकता हो । हामीलाई लाग्ने अधिकांश रोगहरु पानीका कारण लाग्ने गर्दछन् । पानी पिउँदा पनि धेरै समस्याको समाधान हुन्छ । अझ खाली पेटमा पानी पिउँनु स्वास्थ्यका लागि धेरै राम्रो हुने चिकित्सकहरु बताउँछन् । वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा.…