टिप्स Archives | Page 61 of 85 | Khabarhub Khabarhub

पित्तथैलीमा पत्थरी कसरी हुन्छ ? यस्ता हुन्छन् लक्ष्यण

पित्तथैली कलेजो मुनि रहेको हुन्छ । यसले कलेजोबाट निष्कासित पित्तलाई सञ्चय गरेर राख्छ ।  चिल्लो पदार्थ बढी खाएपछि पित्तथैली खुम्चिँदा पित्त बगेर आन्द्रामा प्रवेश गर्छ । पित्तमा रहेको वाइलएसिड, बिलिरुविन, कोलस्टेरोल तथा पानीको प्रतिशतमा कारणवस असन्तुलन हुँदा पत्थरी बन्ने सम्भावना बढी हुन्छ । नेपाली समाजमा सुत्केरी भइसकेपछि थप तागतका लागि घिउ र चिल्लो बढी भएको…