टिप्स Archives | Page 62 of 85 | Khabarhub Khabarhub

जाडोमा कसरी स्वस्थ रहने ?

जतिजति चिसो बढ्दै जान्छ, उतिउति तपाईंको स्वास्थ्य सन्तुलित राख्न कठिन हुँदै जान्छ । जाडोमा स्वस्थ कसरी रहने भन्ने धेरैको चिन्ता हुनसक्छ । जाडोबाट लाग्ने रोगबाट बच्नको लागि केही टिप्स यहाँ प्रस्तुत गरेका छौं- बाहिरी चिसो वातावरणले गर्दा तपाईंलाई नियमित व्यायामको तालिका अनुसरण गर्न पनि चुनौती हुन्छ । त्यसैगरी घरमै बसिरहन मन लाग्छ र भोक पनि…