टिप्स Archives | Page 80 of 85 | Khabarhub Khabarhub

कलेजोमा हुने रोगदेखि पाइल्ससम्म ठीक पार्छ करेलाले

करेलाको स्वाद तितो भएपनि यो स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । करेलामा बढी मात्रामा औषधीय गुण पाइने हुनाले यसले अनेक रोगसँग लड्न सहयोग गर्छ । करेला सजिलैसँग पच्ने तरकारी हो । करेलामा फोस्फोरसको मात्रा अधिक हुन्छ र यसले कफको समस्या हटाउँछ । करेलामा प्रोंटिन, क्याल्स्यिम, कार्बोहाइड्रेट, फोस्फोरस र भिटामिनको मात्रा अत्यधिक हुन्छ । कफको समस्या…