Live on
Your Voice, Your Power
१. पाकेको मेवाको दिनहुँ ठीक मात्रामा सेवन गर्नाले पेटको जलन ठीक हुन्छ । भोक जगाउँछ । खाएको खानेकुरा राम्रोसँग पच्छ । पेट फुलेमा आराम दिन्छ । पिसाब सफा बनाउँछ । शरीरलाई सन्तुलनमा ल्याउँछ । २. मेवाको पातलाई पिँधेर त्यसको २/४ चम्चा रसमा मिश्री मिलाई दिनको दुई/तीन पटक केही दिनसम्म सेवन गर्नाले ज्वरो ठीक गर्छ ।…