Live on
Your Voice, Your Power
काठमाडौँ– चिकित्सा शिक्षा आयोगले पहिलो पटक लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षा अव्यवहारिक भएको भन्दै नर्सिङ तथा पारामेडिक्स अध्ययन गराउने कलेज सञ्चालकहरूले विरोध जनाएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै कलेज सञ्चालकहरूले एकीकृत प्रवेश परीक्षाको नतिजालाई पुनर्विचार नगरे आफूहरूले कलेजको चावी आयोगलाई बुझाउने चेतावनीसमेत दिएका छन् । उनीहरूले अध्यापनका लागि तोकिएको विद्यार्थी कोटाभन्दा पनि कम…