समाचार Archives | Page 119 of 418 | Khabarhub Khabarhub

बैज्ञानिकहरुले पत्ता लगाए कोरोना भाइरसको नयाँ लक्षणः ‘नङको रङमा परिवर्तन आउनु’

एजेन्सी – कोरोना भाइरका विषयमा अझै पनि विभिन्न अध्ययनहरु भइरहेका छन् । अध्ययनकै क्रमममा नङको रङमा परिवर्तन आउनुलाई कोरोना भाइरसको नयाँ लक्षण भएको देखिएको छ । युनिभर्सिटी अफ इस्ट एनग्लियाका वैज्ञानिकले गरेको अध्ययन अनुसार नङको रङमा परिवर्तन आउनु पनि कोरोना संक्रमणको लक्षण हुन सक्ने देखिएको हो । अहिलेसम्म ज्वरो, खोकी, थकान तथा गन्ध, स्वाद थाहा…