समाचार « Khabarhub

भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

नेपालगन्ज — बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने तीनविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । बिहीबार राति चिकित्सक र नर्समाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ गरिएकाहरूविरुद्ध प्रहरीले मुद्दा दर्ता र अस्पतालमा सुरक्षा व्यवस्था मजुबत गराउने प्रतिबद्धतापछि अस्पतालका स्वास्थ्यकर्मीहरूको आन्दोलन रोकिएको छ । दाङका डिल्ली रावतको भेरी…