Live on
Your Voice, Your Power
झापा– अस्पतालहरुमा भेन्टिलेटर अभावका कारण कोरोना संक्रमितहरुको उपचारमा कठिनाई भइरहेका बेला झापाको दमकमा निजी क्षेत्रमार्फत भेन्टिलेटर जुटाउने अभियान थालिएको छ । उद्योग वाणिज्य संघ दमकको अगुवाईमा गम्भिर प्रकिृतिका बिरामीहरुको उपचारको लागी भेण्टिलेटर खरिदको प्रक्रिया अघि बढाइएको हो । संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार कारोनाको दोश्रो लहरका संक्रमित घटि रहे पनि पुनः अर्को लहर आउन सक्ने…