समाचार « Khabarhub

जापानद्वारा नेपाललाई १६० वटा अक्सिजन जेनेरटेर सहयोग

काठमाडौँ– कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जापानले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । विहीबार नेपालका लागी जापानी राजदूत किकुता युताकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त सास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । जसमा १ सय ६० वटा अक्सिजन जेनेरेटर रहेको मन्त्रालयले जनाएको छ । उक्त अक्सिजन जेनेरेटर देशभरका ५८ अस्पतालमा…