Live on
Your Voice, Your Power
काठमाडौं- नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बनेको नयाँ सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी मेडिकल प्रोफेशनल निशा मेहतालाई दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध सुनसरीको इनरूवाकी उनी स्वास्थ्य मन्त्री बनेकी छन्। उनै निशा मेहताको भारतसँग विशेष सम्बन्ध रहेको समाचार नवभारत टाइम्सले छापेको। उनले नयाँ दिल्लीस्थित एआईआईएम्एस कलेज अफ नर्सिङबाट नर्सिङमा स्नातक अध्ययन (बीएससी नर्सिङ,…